Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एम्नेष्टी इन्टरनेशनलले गर्‍यो भारतमा काम बन्द गर्ने घोषणा

काठमाडौं, असोज १३ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारतमा आफ्नो काम बन्द गर्ने घोषणा गरेको छ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै संस्थाको खाता फ्रिज गरेपछि एम्नेष्टीले

डा.केसीको जीवन रक्षाकालागि अपिल

काठमाडौं, असोज १३ । सत्याग्रही वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकामा विभिन्न संस्थाले चासो राखेका छन् । १६ दिनदेखि १९ औं अनशनमा रहनुभएका डा. केसीको कमजोर

डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ

काठमाडौं, असोज १० । चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि भन्दै १९ औं पटक सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा शनिबार

एसिड पीडितका पक्षमा सरकारले ल्यायो अध्यादेश, जन्मकैदसम्मको सजायँ हुने

काठमाडौं, असोज ९ । सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही

मेरा मागप्रति दृढ छु, पूरा नभएसम्म अनशन छाड्दिनँः डा. गोविन्द केसी

काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत

चीनसँगको सीमा विवादमा बोल्नै निषेध, हुम्लाका सहायक प्रजिअलाई सरकारको २४ घन्टे स्पष्टीकरण

हुम्ला, असोज ८ । सरकारले चीनसँगको सीमा विवादका बारेमा कर्मचारीलाई बोल्नै निषेध गरेको छ । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषय सार्वजनिक गरेकामा हुम्लाका सहायक

वरिष्ठ चिकित्सक डा. केसीमाथि गरिएको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ । जुम्लामा अनशनरत डा. केसीको

सर्वत्र विरोधपछि डाक्टर केसीलाई लगियो शिक्षण अस्पताल

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ । जुम्लामा अनशनरत

चिनियाँ सीमामा सामान रोकिएका व्यापारी हारगुहारमा, बाबुराम भन्छन्– सरकार कानमा तेल हालेर बसेको हो ?

काठमाडौं, असोज ६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको छ कि क्या हो भन्दै प्रश्न गर्नुभएको छ । चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएकामा

नियमित प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै

काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर