काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा
काठमाडौं, असोज १९ । प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्नेमा यतिबेला रडाको मच्चिरहेको छ । कोरोनाको संक्रमणका समय देश नै आहत भइरहेका बेला
काठमाडौं, असोज १८ । सरकारले काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका तर लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न भनेको छ । अस्पतालमा रहेका उनीहरुको १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ
काठमाडौं, असोज १५ । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले
काठमाडौं, असोज १५ । सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बस्नु भएका डा. केसीलाई अहिले
काठमाडौं, असोज १५ । सरकारले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले परारष्ट्र सचिव बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट
काठमाडौं, असोज १४ । सरकारले एसिड हिंसा नियन्त्रणका लागि नयाँ अध्यादेश जारी गरेकामा एम्नेष्टी इन्टरनेशनल नेपाललगायत संस्थाहरुले स्वागत गरेका छन् । बुधबार एक विज्ञप्ति निकाल्दै उनीहरुले अध्यादेशमा राखिएको प्रावधानहरुको प्रभावकारी
काठमाडौं, असोज १३ । रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन सहमति जनाएको छ । उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको अन्तर्राष्ट्रिय
काठमाडौं, असोज १३ । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ सेवा) सुविधा दिएकामा नेपाल वायुसेवा निगमले कडा आपत्ति जनाएको छ । निगमले एक विज्ञप्ति निकाली नागरिक उड्डयन
काठमाडौं, असोज १३ । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन