संजिव कार्की । बहारहरू आइरहन्छन्, गैरहन्छन् । कांग्रेस पार्टीको, पार्टी जीवन पनि बहारहरु आउने जाने क्रमको एउटा अटुट शृंखला हो । थुप्रै बहारहरु र थुप्रै असिना पानी हिउँ तुषारो खडेरी
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार
काठमाडौं । सरकारले प्राथमिकताअनुसार कारोना भाइरस विरुद्धको खोप नलगाएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । स्वास्थ्य मन्त्रालयले खोपका लागि तयार पारेको लक्षित समूहको पहिलो चरणको प्राथमिकतामा परेकाहरुलाई खोप नलगाई
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र
हरिविनोद अधिकारी । हाम्रो क्षेत्रमा फेरि म्यान्मामा सैनिकले जनप्रतिनिधिमाथि धाबा बोल्यो र निर्वाचित सरकारलाई अपदस्त गरेर बिनाकारण संकटकाल लगाएको छ । यसलाई त्यो देशको आन्तरिक मामिलामात्र मान्नु हुँदैन र यसको
दिपेन्द्र अधिकारीकाठमाडौं । संविधानको धारा १७ मा कानूनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख छ । सोही धाराको उपधारामा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता
काठमाडौं, माघ १४ । आफ्ना छोराका हत्यारालाई कार्वाही गरी आफूलाई न्याय दिन आमरण अनशनरत गङ्गामाया अधिकारीसँग अनशनको ३८ दिनपछि बल्ल सरकारका सचिवहरुले भेट गर्नुभएको छ । सरकारका गृहसचिव र कानुन
काठमाडौं, माघ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकामा खुशी व्यक्त गर्दै सबै नागरिकलाई खोपको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कोभिड १९ विरुद्धको
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्नुभएको हो । काठमाडौ उपत्यकाका १७ वटासहित देशभर
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ८ दशमलव ३९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै विकास बजेट रहेका मन्त्रालयहरुकै खर्च प्रतिशत न्यून छ