Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


‘सरकार नैतिक रुपमा पतन भएको छ’ : मिश्र

काठमाडौं । बिवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मुलुक भ्रष्टाचारबाट खोक्रो हुँदासम्म ताली बजाउने परीपाटीका कारण देश समृद्ध हुन नसक्ने बताउनु भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाटमा बोल्दै

१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन

सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रको शनिबार पेरीस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको

तालिवानीलाई पनि सरकारमा सामेल गर्न अफगानिस्तानलाई रसियाको दवाव

काठमाडौं । रसियाले अफगानिस्तानको शान्ति प्रक्रिया पूरा गर्न तालिवानीहरुलाई पनि अन्तरिम सरकारमा समावेश गराउनुपर्ने जनाएको छ । अफगानिस्तान सरकार र विद्रोहीबीच जारी शान्ति वार्तालाई सफल बनाउन मस्कोमा आयोजित सम्मेलनमा रसियाले

सरकार गठनको पहल थाल्न देउवालाई पौडेल समूहको अनुमति

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसमा परिवर्तित सन्दर्भमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडी बढाउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सघाउने भएको छ । आज (शुक्रबार)

सत्ता गठबन्धनका लागि सरकारले जसपासँग आज पनि छलफल गर्ने

काठमाडौं । सरकार र जनता समाजवादी पार्टीबीच आज कार्यदलस्तरमा छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्नेछ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक

ओलीतर्फ संकेत गर्दै दाहालले भने, ‘म छाड्नेवाला छैन’

दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

एजेन्सी । सरकारले जेष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई

माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ– राजेन्द्र महतो

ओली नेतृत्वको सरकारमा जाने र नजाने सन्दर्भमा पार्टीमा दुई मत देखिएको सञ्चारकर्मीको प्रश्नमा उहाँले सञ्चारकर्मीले आफ्नो पार्टीमा दुई मत बनाइदिएको आरोप लगाउनुभयो ।