Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


ओली र देउवाबीच भेट हुँदै, कांग्रेसले कोभिड नियन्त्रणमा सरकारलाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष

हजारौंको मृत्यु भइसक्दा पनि कोभिड नियन्त्रण गर्न गम्भीर बनेन सरकार

संक्रमण रोक्न खाडी मुलुकमा कार्यरत नेपालीहरूले सरकारलाई पाँचसय ६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । चीन सरकारले अनुदानस्वरूप नेपाललाई प्रदान गरेका २० हजार अक्सिजन सिलिण्डर थन्काएर राखिएका छन् ।

नेपालमा धेरै अघि तेस्रो भेरियन्ट भित्रिएर विध्वङ्श मच्चाइरहेको विज्ञहरूको दाबी

तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव

कोभिड–१९ को घातक लहरबाट नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

काठमाडौं, जेठ ४ । कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान

आफैले नेतृत्व पाए सरकारमा जाने जसपाको निर्णय, कार्यकर्तालाई एकतावद्ध रहन ठाकुर र यादवको आग्रह

काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टी (जसपा) मा तत्काल सरकारमा नजाने विषयमा सहमति बनेको छ । पार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपाधारा ३ बमोजिम अल्पमतको सरकार बनेपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

कोरोना नियन्त्रणसम्बन्धि अध्यादेश ल्याउने सरकारको तयारी, आवश्यक परे स्वास्थ्य संकटकाल लगाइने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकमा कानुनी

अक्सिजन खोज्ने काम विरामीको आफन्तको होइन–स्वास्थ्य मन्त्रालय

काठमाडौं, जेठ २ । सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ । बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका

चीनबाट ल्याइदै गरेको अक्सिजन सिलिण्डरमा आ–आफ्नै दावीः सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताउनुभयो । पाण्डेका अनुसार

अधिकार नपाउँदा चाहेर पनि धेरै काम गर्न सकिएन- नगरपालिका महासंघ

महासंघका अध्यक्ष श्रेष्ठले संक्रमणको व्यवस्थापनका लागि स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिनुपर्ने बताउनुभयो ।