Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


हंगेरीद्वारा नेपाललाई १ लाख थान मास्क सहयोग

उक्त मास्क नेपालको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरिएको मन्त्रालयकी प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिनुभयो ।

जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको

जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने, सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा

संसद् सरकारसँग होइन, सरकार संसद्सँग डराउनुपर्छ- गगन थापा

‘न यो संसद्लाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन, न मनोमानी ढंगले स्थगित गर्न दिइने छ, न त छल्न,’ उहाँले भन्नुभयो, ‘यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग

सरकार सञ्चालनका लागि गठन गरिएको कार्यदलको बैठक बस्दै

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्न लागेको हो ।

‘भीरको चिण्डो’ बन्दै संक्रमणकालिन न्याय, कर्मचारी र ऐनमै अड्किए आयोग

बृहत शान्ति सम्झौताको बुँदा नम्बर ५ मा माओवादी सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षद्वारा बेपत्ता पारिएका र मारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र

सरकारसँग पाइला-पाइलाको हिसाब लिने रणनीतिमा एमाले !

संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।

कट्टर समर्थक र कट्टर विरोधीबीचको दोसाँधमा एमसीसी

गठबन्धन बन्नुअघि नै देउवा र दाहालबीच संकल्प प्रस्ताव पारित संसदबाट अनुमोदन गर्ने सहमति भएको हो । संसदमा एमालेले विरोध नगरे पनि सार्वजनिक खपतका लागि सडक तताएका माओवादी नेताहरूका हकमा नैतिकताको

मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल

‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए

नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने, दूतावासमार्फत शुल्क भुक्तानी गरिने

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो