Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


तालिवानले अफगानिस्तानमा तीन दिनभित्र सरकार गठन गर्ने

यसअघि तालिवानका प्रवत्ताले जारी गरेको बयानमा सरकार गठनका लागि नेता मुल्ला हबीबुल्लाह अखुंदजादाको अध्यक्षतामा कान्धारमा तीन दिवसीय बैठक सम्पन्न भएको उल्लेख थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै वित्तिय स्रोत परिचालन गर्न संसदीय समितिको निर्देशन

छलफलमा अर्थ राजनीतिक विश्लेषक डाक्टर अच्युत वाग्लेले संघीय संरचना अनुसार स्थानीय र प्रादेशिक तहमा प्राकृतिक स्रोत साधन तथा वित्तको हस्तान्तरण नभएसम्म विकासको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न

काठमाडौंको सफाइमा जुट्दै अभियन्ता, आफैँ उठाए फोहोर

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुटेका सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धन चुनाव अघिसम्म जान्छ– देवेन्द्र पौडेल

गठबन्धनका राजनीतिक दलहरू भित्र विचारमा विविधता भए पनि आधारभुत रूपमा मिल्ने उद्देश्यहरू र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

आगामी चुनावमा एमालेसँग एक्लै लड्ने आँट कसैले गर्न सक्दैन– ओली

विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरू सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरूलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा

सरकारमा जानेबारे निर्णय भइसकेको छैन– महन्थ ठाकुर

उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’

सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारवाही गर्नुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ

अफगानिस्तान : तीन जिल्ला तालिबानबाट खोसियो, अफगान सरकारको कब्जामा

काबुलको उत्तरमा हिन्दुकुश पहाडहरूबाट घेरिएको पञ्जशीर घाटी लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा मानिएको छ । यदि तालिबानले पञ्जशीरमा आक्रमण गरेमा त्यहाँ जुटेको गुटले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।