Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।

सरकारले भन्यो, ‘युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध

मन्त्रीहरूलाई प्रचण्डको निर्देशन- ‘परिस्थिति जस्तो पनि हुनसक्छ, तपाईंहरू तयार रहनुस्’

‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’

सरकारको आयू बढिमा एक वर्ष : अध्यक्ष ‌ओली

‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा

नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग साझेदारी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको पनि मन्त्री शर्माको भनाइ छ । उहाँले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र यसका लागि थप सहकार्य नेपाललाई

‘गाउँ–गाउँमा सिंहरबार’ हाेइन ‘गाउँ–गाउँमा अख्तियार’ निम्त्याउँदै स्थानीय सरकार

महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।

सरकारको सधैँ पेल्ने नीति स्वीकार्न सकिँदैन : नाडा अध्यक्ष थापा

अध्यक्ष थापाले एलसी मार्जिनमा व्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताउनुभयो । मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा

गठबन्धनको बैठक निष्कर्षविहीन, आइतबार फेरि बैठक बस्ने

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् । गठबन्धनकाे बिहीबार तीन घण्टा बसेकाे बैठक पनि निष्कर्षविहीन भएकाे थियाे

सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।