Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


यी १२ देश वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनिवार्य स्वघोषणा पत्र भर्नुपर्ने

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति

सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश

चालू योजनाहरू छिटो सम्पन्न गर्न सरकारलाई डा. महतको सुझाव

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

सरकारले भारतको दलाली गर्यो : अनेरास्ववियु

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजिवी जनताको जीवनयापन कष्टकर भएको भन्दै अध्यक्ष बरालले देशमा कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको ठहर गरेको छ ।

वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिन्छ : अध्यक्ष ओली

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधनमा अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभयो ।

मृगौलापीडितलाई सरकारले दिने उपचार खर्च पालिकाबाटै पाउने

तीन÷तीन महिनामा मासिक पाँच हजारको दरले बैंक खातामा जम्मा हुने

‘अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गर्‍यो’

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताउनुभयो । भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको उहाँको भनाइ छ

बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको तयारी

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको अध्ययन समितिले बनाएको प्रतिवेदनका आधारमा कम्पनी मोडलमा आयोजना निर्माण गर्ने सरकारको तयारी छ ।

एमालेसँग आत्तिएका विरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो ।

सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढायाे

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि