२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


इरानमा सरकार पक्षकाे समर्थनमा पनि र्‍याली

काठमाडौं । इरानमा प्रहरीको हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको प्रदर्शनमाथि अन्तर्राष्ट्रिय स्तरमा ध्यान केन्द्रित भइरहँदा सरकारको पक्षमा पनि र्‍याली निस्किएको छ । र्‍यालीका लागि सार्वजनिक आह्वान र व्यापक