Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


मातहतका कर्मचारीलाई ‘तँ’ सम्बाेधन नगर्न प्रहरी अधिकरीलाई गृहमन्त्रीको निर्देशन

संगठनको छवि बाहिर राम्रो बनाउन सम्मान सहितको सेवा सञ्चालन गर्न सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी गरिएको बुझिएको छ ।