सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा
जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो । आइतवार जनकपुर आइपुगेको परिक्रमा टोलीले
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने
एजेन्सी । नयाँ जलवायु सम्झौतामा सहमती जुटाउँदै संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ‘कोप–२८’ सकिएको छ । विश्वका १९८ देश र दर्जनौं जलवायु संगठनका प्रतिनिधिहरुबिच दुई हप्ता लामो छलफल र वार्तापछि कोप–
एजेन्सी । जी–२० देशका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन गर्दै ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्नुभएको छ । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी–२० देशहरूको अध्यक्षता सम्हाल्ने भएको छ ।
काठमाडौं । सरोकारवालाहरुले संघ संस्थाका गतिविधिलाई प्रभावकारी र प्रक्रिया सहजिकरणका लागि एकीकृत सामाजिक विकास ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । गैर सरकारी संस्था महासंघले बिहीवार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले मुलुकको
म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा महिलाको स्तन तथा पाठेघर सम्बन्धि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सम्पन्न भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही
काठमाडौं । रुकुमपश्चिमको गिजागार–डाँडागाउँ सिंचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आठबिसकोट नगरपालिका–११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिंचाइ आयोजनाको निर्माण कार्य ३८ वर्षपछि सम्पन्न भएको हो । २०४२
काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ । भत्तपुरको श्री ३ विष्णुवीर धिमे खलःसँगको सहकार्यमा भएको प्रतियोगितामा ३९
नवलपरासी । नवलपरासीकाे प्रहरी कार्यालय भवनकाे निर्माण सम्पन्न भएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंहले उद्घाटन गर्दे आवासले प्रहरीको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताउनुभएकाे हाे ।