Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


कांग्रेसकाे केन्द्रीय कार्य-सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिनुभएकाे

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्दै छ। समितिको बैठक कक्ष सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा संक्रामक पशु रोग नियन्त्रण

सुशासन र विधायन व्यवस्थापनसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दै छ । सिंहदरबारमा शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार

विधायन व्यवस्थापन र सार्वजनिक नीतिसहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका ३ वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका हुन्।संघीयता सबलीकरण तथा राष्ट्रिय

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा थारू आयोगको कामकारबाही

अर्थ र कानूनसहित ४ समितिको बैठक आज बस्दै

काठमाडाैं । संघीय संसद अन्तर्गत रहेका विभिन्न ४ वटा समितिको बैठक साेमबार बस्दैछ। अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा

सार्वजनिक लेखासहित ३ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीन वटा समितिको बैठक मंगलबार बस्दैछ। सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार बस्न

प्रतिनिधिसभा अन्तर्गत अर्थ र महिला समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुई वटा समितिका बैठक आइतबार बस्दैछन् । संसद सचिवालयले अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको आयतबार बैठक बस्न लागेको जनाएकाे हो

संघीय संसद अन्तर्गत अर्थसहित ५ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको बैठक मंगलबार बस्दैछ । सिंहदरबारस्थित समितिकाे सभा कक्षमा मंगलबार अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा

अर्थ र सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

काठमाडाैं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुई वटा समितिको बैठक बुधबार बस्दैछ । सि‌हदरबारस्थित समितिकाे हलमा बुधबार अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।