काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी गर्नुभएकाे छ। काठमाडौंमा शनिबार साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे दावी