Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवा बाढी वितण्डा: राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारलाई सभापति थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएकाे छ। सभापति थापाले बुधबार सामाजिक सञ्जालमार्फत भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि थापाले यस्तो