काठमाडाैं । नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएकाे छ। उहाँले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८ सय ८० मतान्तरले पराजित गर्नुभएकाे हाे । सुब्बाले