Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कंगोमा नेपाली सेनाका जवानमाथि अधिकृतले गरेको कुटपिटबारे सेनाले छानबिन गर्ने

काठमाडौं । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन गर्ने भएको छ । कंगोस्थित सेनाको ब्यारेकमा यही असोज ८