Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । कोरोना महामारीका कारण बैंकसम्म पुग्न जोखिम हुने भएकाले उनीहरुलाई घर घर पुगेर भत्ता बितरण गरिएको