Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सत्य निरुपण विधेयकप्रति एमालेकाे आशंका

काठमाडाैं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बास्कोटाले सत्य निरुपण तथा मेलमिलाप विधेयकले पीडितलाई न्याय दिन्छ कि दिँदैन भन्ने गम्भीर सवाल उठेको बताउनुभयो । प्रतिनिधि सभाको सोमबारको बैठकमा बेपत्ता पारिएका

सत्य निरुपण विधेयक पीडितलाई न्याय दिनेगरि आएन: प्रेम सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।