Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरूद्ध

काठमाडाैं । भारी वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध

महोत्तरीमा बालिकाको मृत्यु भएपछि स्थानीयले गरे सडक अवरूद्ध

काठमाडाैं । महोत्तरीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार सडक अवरुद्ध गरेका छन् । औरही नगरपालिका–४ कटुधारमा बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका प्रहरीले बताएकाे हाे। बुधबार

पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि