Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ

काठमाडौं । मधेश प्रदेश सभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिनुभएको छ । बुधबार मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । विन्दुकुमारी यादवको गत