Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


एमसीसी संसदमा आजै टेबल हुन्छः प्रवक्ता कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता संसदमा टेबल हुने भएको छ । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आइतवारै बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता