Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


एमाले सचिव अर्यालकाे सरकारलाई प्रश्न: ‘लोकसेवा बन्द गरेर बौद्धिक नागरिक नेपालका नबसुन् भन्ने आशय हो ?’

काठमाडौं । नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले बन्द गरेकाे लोकसेवा खोल्न सरकारसँग माग गर्नुभएकाे छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव अर्यालले सरकारले लोकसेवा बन्द गरेको भन्दै तत्काल खोल्न माग गर्नुभएकाे