Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सचिन रौनियारको ‘मरिहत्ते’ गीत सार्वजनिक

काठमाडौं । गायक सचिन रौनियारको स्वरसँगै अभिनय रहेको गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सो गीत सार्वजनिक गरिएको हो । सचिनसँगै अभिनेत्री नीता ढुंगानाको