Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मनसुन सक्रिय नभई जनधनको क्षति

काठमाडौं । मनसुन सक्रिय हुन नपाई जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाको मृत्यु