Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नागढुङ्गा सुरुङ्गको काम समयमै सक्न र भत्किएका पुलको विवरण पेश गर्न संसदीय समितिको निर्देशन

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यस वर्ष भत्केको पुलहरू भत्किएका कारणबारे समितिलाई जानकारी गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सरोकार तथा सरोकार समितिले खोपको विषयमा सरकारी अधिकारीसँग सोधपुछ गर्ने

यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन संसदीय समितिको निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदीय समितिप्रति असन्तुष्ट प्रधानमन्त्री

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडकहरूको शिलान्यास गर्दै उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेकोमा

नारायणढ-बुटवल सडकखण्डको काम तोकिएकै समयमा सक्न समितिको निर्देशन

काठमाडौं, चैत १३ । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि

माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिकाे ११ सदस्यीय टाेली

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

बजेट निर्माणका लागि सातै प्रदेशबाट सुझाव संकलन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरुले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सदस्यहरु आगामी आर्थिक वर्षको

संसदीय समितिको अनुगमन प्रभावकारी नएकाले स्वरूप फेर्नुपर्ने सांसद्हरूको जोड

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समितिले गर्ने अनुगमनहरूको प्रभावकारिता नदेखिएकाले नयाँ ढङ्गले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सेनाको ठेक्कामाथि लेखा समितिको छानविन, ५२ अर्बको ठेक्कामा अनियमितताको उजुरी

काठमाडौं–तराई द्रूतमार्गमा नेपाली सेनाको ठेक्कामाथि संसदको लेखा समितिले छानविन सुरु गरेको छ । सेनाले ग्लोबल टेन्डरमार्फत आह्वान गरेको ५२ अर्बको ठेक्कामा अनियमितता भएको उजुरी परेपछि लेखा समितिले छानविन सुरु गरेको

एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन, आलटाल गरेको सांसदको आरोप

काठमाडौं, पुष २ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले चिनी