नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । यसअघि बालुवाटारमा आयोजना गरेको कुनै कार्यक्रममा नजाने भनेको नेपाल पक्षले शुक्रबारको दलको बैठकमा जाने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि
संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने
‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति ढिलो गरिरहनुभएको छ, छक्क परेका छौं हामी,’ उहाँले भन्नभुयो, ‘छिटो गर्नुस् भनेको खोइ, किन एकदम ढिला गर्नुभएको हो ।’
काठमाडौं, चैत ५ । नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेलामा सहभागि हुनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्ष केपी ओली पक्षीय संसदीय दलको बैठकले
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले खनाल र नेपालसहित संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो
सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले आजको बैठकले बोर्ड गठन गरेको सांसद् महेश बस्नेतले जानकारी दिनुभयो ।