संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको
रावल पनि मन्त्री बन्ने लाइनमा भएपछि सचेतक पनि परिवर्तन गरेको स्रोतले बताएको छ । आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गर्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष
काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो । परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री
यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।