१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौं : कानूनमन्त्री गिरी

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय