Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सबै एक भएर आन्दोलन गर्नुपर्छ– पूर्वप्रधानमन्त्री भट्टराई

धनकुटा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संंंघीय परिषदका अध्यक्ष डाक्टर बावुराम भटटराईले प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । धनकुटामा शनिबार जनता समाजवादी पार्टीले आयोजना गरेको विरोध

संविधानमै नलेखी संसद विघटन गरेको विश्वमै कुनै उदाहरण छ ? –प्रधानन्यायाधीश जबरा

काठमाडौं, माघ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएर पनि प्रधानमन्त्रीले संसद विघटन गरेको विश्वको कुनै उदाहरण छन् भने पेश गर्न सरकारी वकीलसँग माग गर्नुभएको छ । शुक्रबार

कम्युनिस्टहरूबाट संविधान च्यातिने खतरा– नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको मतबाट लेखिएको संविधान कम्युनिष्टहरूबाट च्यातिने खतरा रहेको बताउनुभएको छ । मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कोइरालाले संविधान

चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान विपरीतः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनु भएको छ । उहाँले आज

वकिलहरू विचारबाट नभागुन्– नेता भट्टराई

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार माक्र्सवादी ज्ञान

पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश

ओलीले संविधान सिध्याउने भए भन्दै दाहाल–नेपालले गरे नागरिकलाई सडकमा उत्रन अपील

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै

संविधान भत्काएर निर्वाचनमा जान सकिँदैन, राष्ट्रपति मर्यादामा बस्नुस् – डा. रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर निर्वाचनमा जान नसकिने बताउनुभएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले

संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन, सर्वोच्चमा बुझाएको सक्कल कसरी बालुवाटार पुग्यो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मला पन्तको तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाउनुभएको छ । शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष