Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


संविधान संशोधन कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त भएको कार्यदलको दावी

काठमाडाैं । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार भन्दा बढी सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यहि जेठ ८ गते एक सूचना

कांग्रेसका सभापति थापाले आज जेनजी अगुवासँग संविधान संशोधनकाे बारेमा छलफल गर्दै

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आइतबार संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिनुहुने भएकाे छ। उहाँले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका

संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्यायाधीवक्तासँग छलफल गर्दै

काठमाडाैं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएकाे छ । साेही छलफल बुधबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा

मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न

‘संविधान संशोधनका एजेण्डा र सकस’

काठमाडौं । वर्तमान नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकार निर्माणको मुख्य एजेण्डा संविधान संशोधन र राजनीतिक स्थायित्व थियो । सरकार निर्माणका लागि २०८१ असार १७ गते काँग्रेस र

न्यायपालिका सुधारका लागि संविधान संशोधन गर्न पूर्व न्यायाधीश फोरमकाे माग

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले न्यायपालिकालाई पूर्ण रुपमा कार्यपालिका र व्यवस्थापिकाको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावबाट मुक्त गराउन संविधान संशोधनको माग गरेको छ । फोरमले कार्यपालिका र व्यवस्थापिकाको प्रभाव रहने

जसपाका ठाकुर पक्षलाई फकाउन प्रधानमन्त्री ओलीले बनाए संविधान संशोधन कार्यदल

काठमाडौं, जेठ ७ । सरकारले संविधान संशोधन गर्नका लागि कार्यदल बनाएको छ । मधेशी दलहरुले माग गरेबमोजिम संविधान संशोधनका लागि छलफल गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन

दुई माग पूरा नभएसम्म सरकारमा नजाने महतोको घोषणा

दुर्गा उपाध्यायकञ्चनपुर । जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ । मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी