Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


इजरायलको वेस्ट बैंककाे संवेदनशील क्षेत्रमा बस्ती निर्माणकाे योजनाप्रति बेलायत र फ्रान्ससहित ५ देशकाे संयुक्त रूपमा विरोध

एजेन्सी । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढाएको योजनाको बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले विरोध गरेका छन् । साेही देशहरुले संयुक्त रूपमा विज्ञप्ति