Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


श्रीलङ्काको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

काठमाडौं । श्रीलङ्काका लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम आज सर्वसम्मत अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलङ्काको आवासीय राजदूतमा अनुमोदन गरेको हो