२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


गण्डकीको न्यायाधिवक्तामा बराल

काठमाडाैं । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनुभएको छ । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले आज पद तथा