Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते

काँग्रेसको पदाधिकारी बैठक बस्दै, तनहुँ घटनालगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो । सभापति

अपाङ्गता भएका व्यक्तिलाई राज्यको निर्णायक तहमा सहभागिता र प्रतिनिधित्व हुनुपर्दछः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय

देशव्यापी प्रतिरोध गरिनेछ : देउवा

काठमाडौं, मंसिर १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै आपत्ति जनाएको छ । कांग्रेसले घटना निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध

सभापति देउवा र भारतका विदेश सचिव हर्षबर्धनबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : भेट अर्थपूर्ण तर विषय गोप्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ । शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा

कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन