१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना

संवैधानिक परिषदको बैठकमा देउवा नजाने

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरेर लोकतान्त्रिक अभ्यासमा सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गर्नुभएको छ ।

देउवा भेटेपछि सिधै शीतलनिवास पुगे माधवकुमार नेपाल

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको थियो । हिजो मात्र ओलीले आफ्ना विश्वासपात्रहरूसँग शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।

ओली र देउवाबीच भेटवार्ता, विश्वासको मत दिन नमिल्ने देउवाको जवाफ

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो । राष्ट्रिय सभा सदस्यको

मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

‘हामीसँग बहुमत छैन, जसपाले उता सहयोग गर्यो, चाहेर मात्र प्रधानमन्त्री हुन्छ त ?’

जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ । तर संख्या

कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुने देउवाको दाबी

उहाँले भन्नुभयो, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’

शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली र देउवा लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको पौडेलको आरोप

सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उहाँको टिप्पणी छ ।