Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


एमालेका थप १२ सांसदलाई पनि स्पष्टिकरण सोधियो

सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध २८ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २४ वटा

यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै विपक्षी गठबन्धन, सोमबार रिट दायर गर्ने तयारी

अक्कल कुँवर र मिरा बस्नेतकाठमाडौं, जेठ ९ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । रिट दायरका लागि

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री ओली

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गर्नुभयो ।

मलाई प्रधानमन्त्री नियुक्त नगर्नु घोर असंवैधानिक र सर्वसत्तावादी कदम–शेरबहादुर देउवा

काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको जिकीर गर्नुभएको छ । शनिबार एक विज्ञप्ति निकाल्दै

ओली र विपक्षी दलहरुलाई प्रश्नः कुन नैतिकताले प्रधानमन्त्रीमा गरियो दावी ?

तर, विपक्षी दलका नेताहरुले जस्तो हर्कत देखाए, असंवैधानिक थियो भने त्यही कदमअन्तर्गत पद दावी गर्न लम्पसार परेर शितलनिवासमा जान मिल्थ्यो ? कुन नैतिकताले दिन्छ यस्तो राजनीति गर्न ? जब पदका

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थन दर्ता गराएर फर्किए विपक्षी दलका नेता, राष्ट्रपतिले भनिन्– म हेर्छु

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसद तयार रहेको दावी पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएर विपक्षी दलका नेताहरु बाहिरिएका छन् । उक्त दावी

प्रधानमन्त्रीमा केपी ओली र शेरबहादुर देउवाको दावी, राष्ट्रपति भण्डारीले कस्तो लेलिन् निर्णय ?

काठमाडौं, जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । ओली र

देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद- डा. भट्टराई

देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

देउवालाई प्रधानमन्त्री दावी गर्न यसरी पुग्यो १४९ सांसदको हस्ताक्षर

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त गर्न १४९ सांसदले समर्थन गरेका छन् । त्यही सांसदको समर्थन पत्र बोकेर संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासहितका विपक्षी