Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सत्तारुढ पार्टीका कार्यदलको बैठक बालुवाटारमा, न्यूनतम साझा कार्यक्रमबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार कार्यदल बैठकमा गठबन्धनका तर्फबाट ल्याइने सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।

आँखामा लेन्स लगाएका प्रधानमन्त्री देउवाको तस्बिरमा चस्मा

खिलनाथ ताजपुरीया काठमाडौं, साउन १७ । समयको चापलाई बुझ्न नसकेको भनेर सरकारी संयन्त्रको व्यापक आलोचना हुने गर्छ । पाँचौ पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७६ पुग्नुभयो । तर

मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री देउवा आलोचित

अक्कल कुँवरकाठमाडौं, साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसक्नुभएको छैन् । प्रधानमन्त्रीको सपथ गरेकै दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएका देउवाले असार

बालुवाटारमा देउवा र दाहालबीच छलफल

छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।

ओली पीडितहरूको क्लब जस्तो सत्ता गठबन्धन, देउवाका लागि चुनौतीपूर्ण यी पाँच विषय

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई नियम विपरीत सरकारी उपचार खर्च दिलाउने विषयले सरकारको पहिलो गाँसमै ढुंगा लागेको छ । सरकारी निर्णय कुन वैधानिकतामा टेकेर गरिएको भन्दै थुप्रै वकिलले प्रधानमन्त्री कार्यालयमा सूचना मागिरहेको

बाघको बासस्थानका लागि जंगल जोगाउन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका

देउवालाई चिनियाँ समकक्षीको बधाई

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताउनुभएको छ’, राजदूत होउ यान्छीले ट्विटरमा लेख्नुभएको छ ।

श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

गठबन्धन बैठकमा ठाकठुक, देउवालाई चित्रबहादुरको प्रश्नै-प्रश्न

्बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले जनता कोरोनाविरुद्धको खोप नपाएर मृत्युवरण गरिरहेका बेला सरकारको प्राथमिकता केमा हुने हो भन्दै प्रश्न गर्नुभएको

एमसीसी र संघीयतामै अल्झने भए गठबन्धनबाट अलग्गने केसीको चेतावनी, श्रेष्ठलाई मन्त्री बनाएकामा देउवाको आत्मालोचना

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरुबीच ठाकठुक परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित