Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


प्रधानमन्त्री देउवा पोखरा जाँदै

आइतबार राति पोखरामै बसेर प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उहाँको सचिवालयले जनाएको छ ।

‘प्रधानन्यायाधीशबाटै संविधानवादको मूल आत्मामाथि प्रहार’

शनिबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले यसबारेमा चिक्तबुझ्दो जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताउनु भएको छ । बालुवाटारमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य

जनताको अपेक्षा अनुसार काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री

एकीकृत समाजवादीले बुझायाे मन्त्रीहरूको नामावली, अन्तिम समयमा जिम्मेवारी हेरफेर

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन र सहरी विकासमध्ये एक पाउने हुनुभएको छ । किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन ।

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो

देउवा प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो पटक लगानी बोर्डको बैठक बस्दै

काठमाडौं । लगानी बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक

काठमाडौं, असोज २१ । बालुवाटारमा सत्तारढ गठबन्धन दलहरुको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको कसरत

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो । मंगलबार

पीडितलाई न्याय र दण्डहीनता अन्त्यका लागि सक्रिय रहन प्रधानमन्त्री देउवाकाे निर्देशन

भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।