Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


प्रधानमन्त्री देउवा बेलायतमा

नेपालका तर्फबाट सम्मेलनमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनुभएको हो ।

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई

चैतसम्म सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप दिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर या किनेरै भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोलि) बेलायत जाने हुनुभएको छ । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान

अदालतको बारेमा धेरै बोल्न मिल्दैन– प्रधानमन्त्री देउवा

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।

मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन देउवाकाे निर्देशन

पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बाढी-पहिरो प्रभावितका लागि तत्काल बसोबासको कार्यक्रम ल्याउने : प्रधानमन्त्री देउवा

इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत

बाढी, पहिरो र डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीकाे घोषणा

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग

प्रधानमन्त्री प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

बाढी-पहिरो पीडितको लागि दीर्घकालीन कार्यक्रम बनाउने प्रधानमन्त्रीको आश्वासन

सुर्खेत, कात्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पनि पश्चिम नेपालको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र, सुर्खेत, कैलालीको टीकापुर र राजापुरको स्थलगत निरीक्षण