Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार

संघीय निजामति सेवा ऐन रुपान्तरित बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताउनुभएको छ । आईतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय

स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ । बिहीवार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विस्तार गर्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । बिहीबार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला

फोहोर विसर्जनमा निरन्तर अवरोध भएपछि काठमाडौंका मेयर शाहले खोजे प्रधानमन्त्रीको सहयोग

काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवासँग

भाषा, साहित्य र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा

निर्वाचनमा कांग्रेसलाई ठूलाे पार्टी बनाउन सिंगो पार्टी पंक्तिलाई प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबै भन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी

सभापतिले न्यायोचित व्यवहार नगरेपछि भागवण्डा !

समूहको शनिबार छुट्टै भेला गरेर सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको निष्कर्ष निकालेको हो ।

देउवाप्रति कोइराला पक्ष असन्तुष्ट, शनिबार बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै शेखर कोइराला समुह असन्तुष्ट बनेको छ । सो समुहले देउवाले हरेक निर्णय आफूखुसी