Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


अभिनेत्री तुनिषा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन खानले पाए जमानत

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन मोहम्मद खानले जमानत पाएका छन् । भारतीय सञ्चार माध्यामका अनुसार शिजनलाई लिन उनकी आमा र दुई जना बहिनी