Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


एक भन्दा बढी शाखा भएका सहकारी संस्थालाई शाखा बन्द गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले एक भन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ । विभागले राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघलाई पत्र