काठमाडौं । यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र