Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथ र मन्त्री नियुक्तिसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले

मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो । यसैगरी राष्ट्रपति

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल

संवैधानिक अयोगको नियुक्ति र शपथ रोक्न सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ

जो बाइडनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ, ट्रम्पका कतिपय नीति खारेजको आदेश

एजेन्सी, माघ ८ । डेमोक्रेट नेता जो बाइडनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडनले राष्ट्रपतिको शपथ लिनुभएको हो । १२७ वर्ष

ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिनमा, बाइडेन शपथको तयारीमा

काठमाडौं, माघ ६ । अमेरिकामा नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनले कोभिड यात्रा प्रतिबन्ध कायम राख्ने बताउनुभएको छ । ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्तिम दिनमा रहेका राष्ट्रपति डोनाल्ड

अमेरिकाः निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सामेल नहुने

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने हुनुभएको छ । ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिनुभएको हो

कांग्रेस सांसद पाण्डेले लिए शपथ

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेलाई

‘राखेप’का बोर्ड सदस्यहरुले लिए शपथ

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले