Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


विपक्षीको तीब्र विरोधबीच मुख्यमन्त्री शंकर पोखरेलले लिए शपथ

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिनुभएको छ । पुन मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद

लुम्बिनी एमालेमा भाँडभैलो, सांसद पाण्डेले दिए राजीनामा, अरु दुईले पनि राजीनामा दिएको दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल

लुम्बिनीमा एमालेले नै गर्‍यो एकल सरकारको दाबी, पोखरेलले चलाए एक तीरले दुई निशाना !

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान एकाएक पदबाट राजीनामा दिनुभयो । विपक्षीबाट अविश्वासको घेरामा पर्नुभएका पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनुभन्दा केही घण्टा एकाएक

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाउनु भएकाे हाे । नयाँ सरकार गठनका लागि बाटाे खुला गर्नका

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं/बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ । आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन

लुम्बिनी प्रदेशको विशेष अधिवेशन १९ गते

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आगामी आइतबारका लागि बोलाइएको छ । विपक्षी दलहरुको माग अनुसार विशेष अधिवेशन आह्वान गरिएको हो । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको

मुख्यमन्त्री पोखरेलद्वारा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद्लाई मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी(जसपा)का तीन सांसद्लाई मन्त्री बनाउनुभएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ । अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक