Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


एमसीसी पारित भयो, अब धेरै आर्थिक सहयोग आउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।

७ महिनाको व्यापार घाटा १० खर्ब १५ अर्ब

विभागका अनुसार यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ८२ अर्ब बराबरको आयात हुँदा ९८ अर्ब ३४ करोड बराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।

चार महिनाको ५ खर्बको व्यापार घाटा, अर्जेन्टिनासँग मात्रै १९ अर्बको

गत वर्ष भन्दा यस वर्ष आयातमा ६१ दशमलव ५७ प्रतिशतले वृद्धि हुँदा निर्यातमा १ सय ४ प्रतिशतले वृद्धि भएको छ । आयातमा बढिरहँदा व्यापार घाटाको आकार बढिरहेको विभागले जनाएको छ

व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो सहयोगी बन्नसक्छ : अर्थमन्त्री शर्मा

मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।

भारतसँग स्थिर विनिमय परिवर्तनका लागि गृहकार्य शुरु, हतारमा निर्णय गर्दा व्यापार घाटा अनियन्त्रित हुने

काठमाडौं, असोज १० । राष्ट्रिय योजना आयोगले नेपालले अबलम्वन गर्देै आएको भारतीय मुद्रासँगको स्थिर विनिमयदर प्रणाली परिवर्तनका लागि आवश्यक तयारी गर्न सरकारलाई सुझाव पेश गरेपछि त्यसको प्रभावबारे विभिन्न कोणबारे विश्लेषण

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो ।

आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा झण्डै १४ खर्ब नजिक

काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब नाघेको छ । यस अवधीमा निर्यातमा केही सुधार आएपनि व्यापार घाटाको आकार बढ्दै गएको हो । भन्सार विभागको

साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक

काठमाडौं, भदौ ९ । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागकाअनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ

बंगलादेशसँग नेपालको व्यापार घाटा निरन्तर

झापा, साउन १५ । मेची भन्सार कार्यालय काँकडभिट्टा, झापाले आर्थिक वर्ष २०७६/०७७ मा बंगलादेशसँगको व्यापार घाटा करिब चार अर्ब रुपैयाँभन्दा बढी भएको जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज