Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अवैध रुपमा वैदेशिक रोजागारीमा गएकालाई एक पटकको लागि वैधता दिने सरकारको तयारी

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ । मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला