Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक बन्द (सूचनासहित)

काठमाडाैं । धादिङको धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक मंगलबार १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक