Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


प्रजातान्त्रिक आन्दोलनका योद्धा श्रेष्ठको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान श्रेष्ठको निधन भएको हो । प्रजातान्त्रिक आन्दोलनमा २०१८ सालदेखि सक्रिय श्रेष्ठ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल